६ फाल्गुन २०८२, बुधबार

Tag: दुर्लभ सालक

बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान

काभ्रेपलाञ्चोक । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष