२७ श्रावण २०८३, बुधबार

Tag: दुई सचिवहरु

कार्यकाल बाँकी रहँदै दुई सचिवले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका दुई जना सचिवले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन् । यही साउन १३ गते