१ असार २०८१, शुक्रबार

Tag: दुई महिनादेखि अन्धकारमा

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

सर्लाही । बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा–११ का बासिन्दा मङ्सिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बाल्दै आएका आफूहरु