१३ असार २०८१, बिहिबार

Tag: दुई जिल्लाको सिमाना

दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

ढोरपाटन, बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ । उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी