३ असार २०८१, आइतबार

Tag: दुई चुनावी सभा

देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने, आजै काठमाडौँ फर्कने

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् भने उनी आजै काठमाडौँ फर्किने पनि जनाइएको छ । चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा आइपुगेका देउवाले आज