३ असार २०८१, आइतबार

Tag: दुई घण्टा पछि सारियो

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारियो

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै दुई घण्टा पछि सारेर दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयको प्रतिनिधिसभाका सचिव गोपीनाथ योगीले बैठक बस्ने समय परिवर्तन