१२ आश्विन २०८१, शनिबार

Tag: दीपक मुखिया

गुल्मीमा आगो निभाउने क्रममा एक बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो । गए राति आफ्नो परिवारका