२६ चैत्र २०८२, बिहिबार

Tag: दिपककुमार साह

अन्तत: पदमुक्त भए श्रममन्त्री दिपककुमार साह

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् । विभिन्न विवादमा मुछिएका साहको विगत पनि विवादित पृष्ठभूमिको रहेको बुझिएकोले प्रधानमन्त्री बालेनले साहलाई मन्त्रीबाट हटाएका हुन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को