काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार सर्वोच्चमा गएको थियो । कोशीका मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक