जीवन जिउन वृद्धको दाम्लो सहारा
सुरेन्द्र भण्डारी, सुरुङ्गा, ६ माघ । पुस माघको कठ्याङ्ग्रिदो जाडो । त्यसमाथि बाक्लो हुस्से, उस्तै चलेको छ सिरेटो । शीतलहरका कारण लपक्कै भिजेको छ सबैतिर । यस्तो अवस्थामा घरभित्र सुरक्षित वस्तु, न्यानो कपडा लगाउन, आगो ताप्न, तातो खानेकुरा खान कसलाई