३ असार २०८१, सोमबार

Tag: दाजुभाइको मृत्यु

पौडी खेल्ने क्रममा बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर, दाङ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको