८ मंसिर २०८१, शनिबार

Tag: दल त्याग गरेको पत्र

प्रदेश १ मा एमालेलाई झड्का : १० जना सांसदले दल त्याग गरेको पत्र आयोगलाई बुझाउँदै

विराटनगर । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ नेकपा एमाले विभाजन भएसँगै यसको असर प्रदेशमा पनि परेको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरी निर्वाचन आयोगवाट भाद्र ९ गते बुधबार साँझ प्रमाणपत्र समेत