२९ फाल्गुन २०८२, शुक्रबार

Tag: दलित बालिका

दलित बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा लास भेटियो

काठमाडौं, जेठ १४ । १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३