१४ असार २०८१, शुक्रबार

Tag: दर्शन गर्ने बढे

नेपाली भूमिबाट कैलाश मानसरोवरको दर्शन गर्ने बढे

सिमकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् । छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही