१७ असार २०८१, सोमबार

Tag: दक्षिणअफ्रिका फाइनमा

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ