३ असार २०८१, आइतबार

Tag: थारूभाषा

घोराहीमा थारूभाषामा पठनपाठन हुने

नारायणपुर, २० साउन । दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ । पाठ्यक्रम उपमहानगरपालिकाभित्रका थारू बाहुल्य रहेका विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमको