काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सहमति भएको छ । थाइल्यान्ड र कम्बोडियाबीच आज सोमबार युद्धविरामको सहमति भएको हो । पाँचदिने युद्धपछि सोमबार बिनासर्त युद्धविरामको सहमति भएको हो । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार मध्यरातदेखि दुई देश तत्काल र बिनासर्त