२ असार २०८१, शनिबार

Tag: थप २ जना काठमाडौंबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरी अमेरिका पठाउने प्रकरणमा प्रहरीले थप २ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । काठमाडौंको टोखा बस्ने केसी र