फुर्तिलो बनाउने र थकाइ मेटाउँने खानाहरु
हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुवै