३ फाल्गुन २०८२, आइतबार

Tag: त्रिशूली नदी

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

मलेखु, धादिङ । त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला