काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । त्रिविले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको हो । त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा