१५ असार २०८१, शनिबार

Tag: त्रिभुवन बिमानस्थल

त्रिभुवन बिमानस्थलमा भेटिएन बम, उडान शुरु हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ । विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको जानकारी दिएका थिए । सो लगत्तै सुरक्षा