२७ चैत्र २०८१, बुधबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार गोल्डेन गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आज आइतबार दिउँसो पूर्वराजा शाहका समर्थकहरुले विमानस्थल प्रवेशद्वार गोल्डेन गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी