४ असार २०८१, मंगलबार

Tag: त्रिपाठीको नेतृत्वमा पार्टी गठन

रवीन्द्र मिश्रपछि अर्का वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा पनि पार्टी गठन

काठमाडौं । वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य