३ फाल्गुन २०८२, आइतबार

Tag: तोरीबारी

तोरीबारीमा १ जना मृतावस्थामा फेला

बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।