१८ असार २०८१, मंगलबार

Tag: तुम्लिङटार

डुब्यो संखुवासभाको तुम्लिङटार, ३ घर भत्किए

खाँदबारी, १३ साउन । लगातारको बर्सातका कारण संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ