१५ चैत्र २०८२, आइतबार

Tag: तीर्थ गएका

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

तुलसीपुर, दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ । सोही