१७ असार २०८१, सोमबार

Tag: तीन पिलर मात्रै ठडिए

दोदा पुल : ८ वर्षमा तीन पिलर मात्रै ठडिए

बेदकोट, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग