१६ असार २०८१, आइतबार

Tag: तीन अर्ब बढीको हस्तकला

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौँ । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला