आजको मौसम : तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ । जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम