१० फाल्गुन २०८२, आइतबार

Tag: ताशीगल्जेन शेर्पा

१५ दिनमा चारपटक सगरमाथा चढेर शेर्पाले राखे कीर्तिमान

काठमाडौं । १५ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका खुम्बुका २९ वर्षीय शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८‍.८६ मिटरको उचाइमा रहेको सगरमाथाको