२ फाल्गुन २०८२, शनिबार

Tag: ताल झरना

पर्यटकको आकर्षणको केन्द्र बन्दै मनाङको ताल झरना

मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल पानी झर्दा अझ सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुप्पा बनेर बसेको तालगाउँ र झरनाले स्वागत गर्छ । तालगाउँको