१२ आश्विन २०८१, शनिबार

Tag: तालिबान लडाकूहरु

तालिबान समूहका ११ जना लडाकूहरु मारिए

काबुल, २५ जेठ । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु छ जना तालिबानी घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि,