१५ असार २०८१, शनिबार

Tag: तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित