३० चैत्र २०८२, सोमबार

Tag: ताररहित

वीरेन्द्रनगरलाई ताररहित बनाइँदै

वीरेन्द्रनगर, ३ चैत । सडक छेउमा रहेका अनावश्यक बिजुलीका तारले कुरुप देखिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले ताररहित नगरपालिका बनाउने भएको छ । आगामी असार महिनासम्म ताररहित बनाएर सुन्दर नगरिको रुपमा विकास गर्ने नगरपालिकाले जनाएको छ । दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने