१३ आश्विन २०८१, आइतबार

Tag: तारपिनको तेल

मादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई तारपिनको तेल प्रहार गर्ने पक्राउ

काठमाडौँ, साउन २२ । काठमाडौंको चाबहिल चुच्चेपाटीमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहीबार राती मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गर्ने अन्दाजी