तारकेश्वरको खेलमैदानमा महिलाको शव भेटियो
काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा महिलाको शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा मोबाइल पनि भेटिएको छ । मृतकले