७ मंसिर २०८१, शुक्रबार

Tag: ताप्लेजुङ अन्धकार

निरन्तर वर्षाका कारण ३ दिनदेखि ताप्लेजुङ अन्धकार

फुङ्लिङ । निरन्तर वर्षाका कारण ३ दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या