१५ असार २०८१, शनिबार

Tag: तरुणदलका वडाध्यक्ष घाइते

रोल्पामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप : तरुणदलका वडाध्यक्ष घाइते

रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय