१ फाल्गुन २०८२, शुक्रबार

Tag: तरकारी र फलफूल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८०,