१२ आश्विन २०८१, शनिबार

Tag: तयारीमा जसपा

जवाफी फायरको तयारीमा जसपा : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेपछि जसपाले पनि काउन्टर बदलाको तयारी गरेको छ । देउवा सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई हटाएसँगै जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले पनि नेपाली कांग्रेस,