२१ असार २०८१, शुक्रबार

Tag: तनहुँमा पहिरा

तनहुँमा पहिराले १०९ परिवार विचल्लीमा

तनहुँ, ५ साउन । अविरल वर्षापछि आएको पहिराका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् । गत असार २८