१० फाल्गुन २०८२, आइतबार

Tag: तनहुँको मानहुँकोट

तनहुँको मानहुँकोटमा माइक्रो दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

दमौली । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा