१७ असार २०८१, सोमबार

Tag: तनहुँको खुदीखोला

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

दमौली, तनहुँ । बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो । विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम