३१ भाद्र २०८१, सोमबार

Tag: तत्काल निलम्बन गर्नुपर्छ

कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने दोहोर्याएका छन् । आज बुधबार काठमाडौंमा प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस