२ असार २०८१, शनिबार

Tag: ढोडबेँसी

उखुको खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन

लेखनाथ । पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उहाँले छाड्न सकेका छैनन् । ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु