२ फाल्गुन २०८२, शनिबार

Tag: ढुक्क हुनुस्

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ : भौतिकमन्त्री घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले घोषित मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका