२० जेष्ठ २०८१, आइतबार

Tag: ढाकाको व्यापार

ढाकाको व्यापार पाल्पामा फस्टायो

तानसेन, पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको