११ पुस २०८१, बिहीबार

Tag: डोलेश्वर मन्दिर

भक्तपुरको डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

भादगाउँ, भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर