औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मा प्रदेशलाई दिनुपर्ने
२८ पुस, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभएको छ । उद्योग सङ्घको १७औँ साधारणसभामा आज उहाँले रोजगारी वृद्धिका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि लगानीमैत्री कानूनको